तस्बिरमा हेर्नुहोस्, तुलसीघाटमा भक्तजनको घुँइचो
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा पोखराको सेती नदीको रामघाट, तुलसीघाटमा भक्तजनको घुइँचो लागेको छ ।
भक्तजनहरुले सेती नदी किनारास्थित रामघाट, तुलसीघाटमा गङ्गा स्नान, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेका छन् ।
कात्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा बिहान तुलसीको पूजा गरी विवाह गरिदिने प्रचलन छ ।
नदीको एक किनारबाट अर्को किनारसम्म बाबियोको डोरीको तोरण बनाएर एकादशीको दिनमा नदी तारेमा परिवारमा सुख शान्ति हुने र पितृहरूको वैकुण्ठमा बास हुने धार्मिक विश्वास समेत रहेको छ ।
थप तस्बिरहरू:-











पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

